रोमी ५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु,+ त्यसैले मृत्यु सबै मानिसमा व्याप्त भयो किनकि तिनीहरू सबैले पाप गरे।+ रोमी ५:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तैपनि आदमदेखि मोसासम्म पापले राजाले झैँ राज गऱ्यो, तिनीहरूमाथि समेत, जसले आदमले जस्तो अपराध गरेर पाप गरेका थिएनन्। यी आदम भविष्यमा आउनुहुनेको प्रतिरूप थिए।+
१२ एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु,+ त्यसैले मृत्यु सबै मानिसमा व्याप्त भयो किनकि तिनीहरू सबैले पाप गरे।+
१४ तैपनि आदमदेखि मोसासम्म पापले राजाले झैँ राज गऱ्यो, तिनीहरूमाथि समेत, जसले आदमले जस्तो अपराध गरेर पाप गरेका थिएनन्। यी आदम भविष्यमा आउनुहुनेको प्रतिरूप थिए।+