प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ पत्रुस ३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ किनकि ख्रिष्ट हाम्रा पापहरू हटाउन एकै चोटि सदाको लागि मर्नुभयो।+ तिमीहरूलाई डोऱ्‍याएर परमेश्‍वरकहाँ पुऱ्‍याउन सकियोस्‌ भनेर+ उहाँ धर्मी हुनुभए तापनि पापीहरूको लागि मर्नुभयो।+ उहाँ मानिसको रूपमा मर्नुभयो+ तर अदृश्‍य व्यक्‍तिको रूपमा ब्युँताइनुभयो।+

  • प्रकाश १:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ साथै येसु ख्रिष्टको पनि, जो “विश्‍वासयोग्य साक्षी,”+ “मृत्युबाट सबैभन्दा पहिले ब्युँतनुभएका पहिलो सन्तान”+ अनि “पृथ्वीका राजाहरूका शासक”+ हुनुहुन्छ।

      उहाँ हामीलाई प्रेम गर्नुहुन्छ+ र उहाँले आफ्नै रगतद्वारा हामीलाई हाम्रो पापको बन्धनबाट मुक्‍त गर्नुभयो+ ६ अनि उहाँले हामीलाई आफ्ना परमेश्‍वर तथा बुबाको लागि राजा+ र पुजारी+ बनाउनुभयो। हो, महिमा र पराक्रम सदासर्वदा उहाँकै होस्‌। आमिन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने