प्रेषित ५:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० हाम्रा पुर्खाहरूका परमेश्वरले येसुलाई ब्युँताउनुभयो, जसलाई तपाईँहरूले खम्बामा* टाँगेर मार्नुभएको थियो।+ २ कोरिन्थी ५:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ अनि उहाँ सबैका लागि यसकारण मर्नुभयो कि बाँच्नेहरू अबउसो आफ्नो लागि होइन+ तर उहाँकै लागि बाँचून्, जो तिनीहरूका लागि मर्नुभयो र ब्युँताइनुभयो।
३० हाम्रा पुर्खाहरूका परमेश्वरले येसुलाई ब्युँताउनुभयो, जसलाई तपाईँहरूले खम्बामा* टाँगेर मार्नुभएको थियो।+
१५ अनि उहाँ सबैका लागि यसकारण मर्नुभयो कि बाँच्नेहरू अबउसो आफ्नो लागि होइन+ तर उहाँकै लागि बाँचून्, जो तिनीहरूका लागि मर्नुभयो र ब्युँताइनुभयो।