यर्मिया ११:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० तर सेनाहरूका यहोवाले सही न्याय गर्नुहुन्छ; उहाँ मानिसको भित्री विचार* र हृदयसमेत जाँच्नुहुन्छ।+ हे परमेश्वर, तपाईँले मेरा शत्रुहरूसित बदला लिनुभएको मैले हेर्न पाऊँ किनकि मैले आफ्नो मामिला तपाईँसामु पेस गरेको छु।
२० तर सेनाहरूका यहोवाले सही न्याय गर्नुहुन्छ; उहाँ मानिसको भित्री विचार* र हृदयसमेत जाँच्नुहुन्छ।+ हे परमेश्वर, तपाईँले मेरा शत्रुहरूसित बदला लिनुभएको मैले हेर्न पाऊँ किनकि मैले आफ्नो मामिला तपाईँसामु पेस गरेको छु।