फिलिप्पी ३:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ ख्रिष्ट येसुमार्फत परमेश्वरबाट पाएको माथिको बोलावटको+ पुरस्कार पाउने लक्ष्यसम्म पुग्न भरमग्दुर कोसिस गरिरहेको छु।+ १ थिस्सलोनिकी २:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ किनकि परमेश्वर, जसले तिमीहरूलाई आफ्नो राज्य+ अनि महिमाको भागीदार हुन बोलाउँदै हुनुहुन्छ,+ उहाँको सेवक कहलाइन योग्य जीवन तिमीहरूले बिताएको+ हामी चाहन्थ्यौँ। हिब्रू ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यसैले हे स्वर्गीय बोलावट* पाएका पवित्र भाइहरू हो,+ हामीले स्वीकार गरेका प्रेषित* र प्रधानपुजारी येसुलाई+ विचार गर।
१४ ख्रिष्ट येसुमार्फत परमेश्वरबाट पाएको माथिको बोलावटको+ पुरस्कार पाउने लक्ष्यसम्म पुग्न भरमग्दुर कोसिस गरिरहेको छु।+
१२ किनकि परमेश्वर, जसले तिमीहरूलाई आफ्नो राज्य+ अनि महिमाको भागीदार हुन बोलाउँदै हुनुहुन्छ,+ उहाँको सेवक कहलाइन योग्य जीवन तिमीहरूले बिताएको+ हामी चाहन्थ्यौँ।
३ त्यसैले हे स्वर्गीय बोलावट* पाएका पवित्र भाइहरू हो,+ हामीले स्वीकार गरेका प्रेषित* र प्रधानपुजारी येसुलाई+ विचार गर।