८ धार्मिकताको* मुकुट मेरो लागि अहिल्यैदेखि साँचेर राखिएको छ।+ असल न्यायाधीश प्रभुले+ न्यायको दिनमा इनामस्वरूप मलाई त्यो मुकुट दिनुहुनेछ,+ मलाई मात्र होइन तर उहाँको प्रकटीकरणको तीव्र प्रतीक्षा गर्नेहरू सबैलाई।
१२त्यसैले हाम्रो वरपर साक्षीहरूको यति बाक्लो बादल भएकोले आओ, हामी पनि हरकिसिमका बोझ र हामीलाई सजिलै अल्झाउने पापलाई पन्छ्याएर*+ हाम्रो अगाडि राखिएको दौड धैर्य गरेर दौडौँ।+