-
उत्पत्ति २५:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ आफ्नी पत्नी बाँझी भएकीले इसहाक यहोवा परमेश्वरलाई बारम्बार बिन्ती गरेर सन्तान माग्थे। अन्तमा यहोवा परमेश्वरले तिनको बिन्ती सुन्नुभयो र रिबेका गर्भवती भइन्।
-
-
उत्पत्ति २५:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ महिना पुगेपछि रिबेकाले जुम्ल्याहा छोरा जन्माइन्!
-