भजन २:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवाको यो उर्दी म घोषणा गर्नेछु;उहाँले मलाई यसो भन्नुभयो: “तिमी मेरो छोरा हौ।+म आज तिम्रो बुबा बनेको छु।+ हिब्रू १:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ उदाहरणका लागि, के परमेश्वरले आफ्ना स्वर्गदूतहरूमध्ये कसैलाई कहिल्यै यसो भन्नुभयो र: “तिमी मेरो छोरा हौ। म आज तिम्रो बुबा बनेको छु”?+ अनि फेरि: “म तिनको बुबा हुनेछु र तिनी मेरो छोरा हुनेछन्”?+
७ यहोवाको यो उर्दी म घोषणा गर्नेछु;उहाँले मलाई यसो भन्नुभयो: “तिमी मेरो छोरा हौ।+म आज तिम्रो बुबा बनेको छु।+
५ उदाहरणका लागि, के परमेश्वरले आफ्ना स्वर्गदूतहरूमध्ये कसैलाई कहिल्यै यसो भन्नुभयो र: “तिमी मेरो छोरा हौ। म आज तिम्रो बुबा बनेको छु”?+ अनि फेरि: “म तिनको बुबा हुनेछु र तिनी मेरो छोरा हुनेछन्”?+