रोमी ११:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अब म तिमी अन्यजातिका मानिसहरूसित बोल्दै छु। म अन्यजातिहरूको प्रेषित हुँ,+ त्यसैले म आफ्नो सेवालाई अनमोल ठान्छु+ एफिसी ३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यही कि ख्रिष्ट येसुसित एकतामा भएर अनि सुसमाचारद्वारा अन्यजातिका मानिसहरू हाम्रा सङ्गी उत्तराधिकारी, हामीसँग एउटै शरीरका अङ्ग+ अनि परमेश्वरले गर्नुभएको प्रतिज्ञामा हाम्रा साझेदार होऊन्।
१३ अब म तिमी अन्यजातिका मानिसहरूसित बोल्दै छु। म अन्यजातिहरूको प्रेषित हुँ,+ त्यसैले म आफ्नो सेवालाई अनमोल ठान्छु+
६ यही कि ख्रिष्ट येसुसित एकतामा भएर अनि सुसमाचारद्वारा अन्यजातिका मानिसहरू हाम्रा सङ्गी उत्तराधिकारी, हामीसँग एउटै शरीरका अङ्ग+ अनि परमेश्वरले गर्नुभएको प्रतिज्ञामा हाम्रा साझेदार होऊन्।