यसैया ६५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६५ “जसले मेरो खोजीनिती गरेनन्, तिनै मानिसहरूसामु म देखा परेँ।जसले मलाई खोज्दै खोजेनन्, तिनै मानिसहरूले मलाई भेट्टाए।+जसले मेरो नामै पुकारेनन्, तिनै जातिलाई मैले भनेँ, ‘म यहाँ छु, म यहाँ छु!’+
६५ “जसले मेरो खोजीनिती गरेनन्, तिनै मानिसहरूसामु म देखा परेँ।जसले मलाई खोज्दै खोजेनन्, तिनै मानिसहरूले मलाई भेट्टाए।+जसले मेरो नामै पुकारेनन्, तिनै जातिलाई मैले भनेँ, ‘म यहाँ छु, म यहाँ छु!’+