-
१ पत्रुस ४:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तिमीहरू हरेकले परमेश्वरबाट वरदान पाएका छौ। त्यसैले विभिन्न तरिकामा प्रकट भएको परमेश्वरको असीम अनुग्रहको असल भण्डारेको रूपमा त्यो वरदान एकअर्काको सेवा गर्नमा चलाओ।+ ११ यदि कोही बोल्छ भने उसले परमेश्वरबाट आएको वचन बोलोस् अनि यदि कसैले सेवा गर्छ भने उसले परमेश्वरले दिनुहुने बलमा भर पर्दै सेवा गरोस्+ ताकि येसु ख्रिष्टद्वारा सबै कुरामा परमेश्वरको महिमा होस्।+ महिमा र पराक्रम सदासर्वदा उहाँकै हुन्। आमिन।
-