प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी १२:६-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ हामीलाई देखाइएको असीम अनुग्रहअनुसार हामीले फरक-फरक वरदान पाएका छौँ।+ त्यसैले यदि त्यो भविष्यवाणी गर्ने वरदान हो भने हामीलाई दिइएको विश्‍वासअनुसार भविष्यवाणी गरौँ; ७ सेवा गर्ने वरदान हो भने हामी सेवा गरिरहौँ; अनि जसले सिकाउने वरदान पाएको छ, उसले सिकाइरहोस्‌;+ ८ जसले प्रोत्साहन* दिने वरदान पाएको छ, उसले प्रोत्साहन* देओस्‌;+ जसले बाँड्‌ने* वरदान पाएको छ, उसले उदारचित्तले बाँडोस्‌;+ जसले अगुवाइ लिने वरदान पाएको छ, उसले लगनशील भई* अगुवाइ लेओस्‌+ अनि जसले कृपा देखाउने वरदान पाएको छ, उसले खुसीसाथ कृपा देखाओस्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने