हितोपदेश ३:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ तिमीसँग अरूलाई केही दिने क्षमता छ भनेखाँचोमा परेकालाई मदत गर्न पछि नहट।+ १ युहन्ना ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ कसैसित यस संसारको भौतिक धनसम्पत्ति छ तर आफ्नो भाइलाई खाँचो परेको देखेर पनि करुणा देखाउन इन्कार गर्छ भने परमेश्वरको प्रेम उसमा कसरी रहन्छ र?+
१७ कसैसित यस संसारको भौतिक धनसम्पत्ति छ तर आफ्नो भाइलाई खाँचो परेको देखेर पनि करुणा देखाउन इन्कार गर्छ भने परमेश्वरको प्रेम उसमा कसरी रहन्छ र?+