१ पत्रुस २:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ प्रभुको खातिर, मानिसहरूले स्थापना गरेका सबै अख्तियारको अधीनमा बस:+ चाहे राजाको+ किनकि तिनी अरूभन्दा ठूला हुन् १ पत्रुस २:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ हरप्रकारका मानिसहरूको आदर गर,+ सबै भाइहरूलाई प्रेम गर,+ परमेश्वरको डर मान+ अनि राजाको आदर गर।+
१३ प्रभुको खातिर, मानिसहरूले स्थापना गरेका सबै अख्तियारको अधीनमा बस:+ चाहे राजाको+ किनकि तिनी अरूभन्दा ठूला हुन्