प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १११:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यहोवाको डर मान्‍नु बुद्धिको सुरुवात हो।+

      ש [शिन]

      उहाँका आज्ञाहरू पालन गर्ने सबैले अन्तर्दृष्टि* देखाउँछन्‌।+

      ת [ताव]

      उहाँको प्रशंसा सदासर्वदा भइरहनेछ।

  • हितोपदेश ८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यहोवाको डर मान्‍ने मानिसले खराब कुरालाई घृणा गर्छ।+

      अहङ्‌कार, घमन्ड,+ गलत बाटो र छली बोलीलाई+ म घृणा गर्छु।

  • २ कोरिन्थी ७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यसकारण हे प्रियहरू हो, हामीलाई यी कुरा प्रतिज्ञा गरिएको हुनाले+ तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहेर आफूलाई शुद्ध पारौँ+ र परमेश्‍वरको डर राख्दै पूर्णतया पवित्र होऔँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने