गलाती ५:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ किनकि मोसाको सम्पूर्ण व्यवस्था यही एउटा आज्ञामा पूरा हुन्छ:* “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”+ याकुब २:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तर यदि तिमीहरू धर्मशास्त्रमा लेखिएबमोजिम “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”+ भन्ने शाही* व्यवस्था पालन गर्छौ भने असलै गरिरहेका छौ।
१४ किनकि मोसाको सम्पूर्ण व्यवस्था यही एउटा आज्ञामा पूरा हुन्छ:* “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”+
८ तर यदि तिमीहरू धर्मशास्त्रमा लेखिएबमोजिम “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”+ भन्ने शाही* व्यवस्था पालन गर्छौ भने असलै गरिरहेका छौ।