लेवी १९:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ “‘तिमीहरूले आफ्ना मानिसहरूसित बदला नलिनू+ वा तिनीहरूविरुद्ध मनमा रिस नपाल्नू। तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।+ म यहोवा हुँ। मत्ति २२:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ दोस्रोचाहिँ यही हो: ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’+ रोमी १३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० प्रेमले छिमेकीको कुभलो हुने काम गर्दैन,+ त्यसैले प्रेमले व्यवस्था पूरा गर्छ।+
१८ “‘तिमीहरूले आफ्ना मानिसहरूसित बदला नलिनू+ वा तिनीहरूविरुद्ध मनमा रिस नपाल्नू। तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।+ म यहोवा हुँ।