उत्पत्ति ९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ जसले कुनै मानिसको ज्यान लिन्छ, ऊ पनि मानिसकै हातबाट मारिनेछ+ किनभने मैले मानिसलाई आफ्नै स्वरूपमा बनाएको छु।+ व्यवस्था ५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ “‘तिमीहरूले हत्या नगर्नू।+
६ जसले कुनै मानिसको ज्यान लिन्छ, ऊ पनि मानिसकै हातबाट मारिनेछ+ किनभने मैले मानिसलाई आफ्नै स्वरूपमा बनाएको छु।+