प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ जसले कुनै मानिसको ज्यान लिन्छ, ऊ पनि मानिसकै हातबाट मारिनेछ+ किनभने मैले मानिसलाई आफ्नै स्वरूपमा बनाएको छु।+

  • प्रस्थान २०:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “तिमीहरूले हत्या नगर्नू।+

  • गन्ती ३५:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यदि कसैले मनमा घृणाको भाव राखेर कसैलाई धकेल्यो वा खराब मनसायले* कसैमाथि कुनै कुरा फ्याँक्यो र त्यो व्यक्‍ति मऱ्‍यो भने+ २१ अथवा घृणाको भाव राखेर कसैलाई हातले हिर्काउँदा त्यो व्यक्‍ति मऱ्‍यो भने त्यसलाई प्रहार गर्ने व्यक्‍तिलाई मार्नै पर्छ। त्यो हत्यारा हो। रगतको साटो फेर्ने व्यक्‍तिले त्यसलाई भेट्‌नेबित्तिकै मारोस्‌।

  • मत्ति ५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “उहिले-उहिलेका मानिसहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ: ‘तिमीहरूले हत्या नगर्नू+ तर जसले हत्या गर्छ, ऊ अदालतसामु जबाफदेही हुनेछ।’+

  • रोमी १३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ किनकि “तिमीहरूले व्यभिचार* नगर्नू,+ तिमीहरूले हत्या नगर्नू,+ तिमीहरूले चोरी नगर्नू,+ तिमीहरूले लोभ नगर्नू”+ भन्‍ने नियमलगायत अरू सम्पूर्ण आज्ञाको सार यस आज्ञामा पाइन्छ: “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने