२ कोरिन्थी ६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ बरु हरतरहले आफूलाई परमेश्वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ:+ धेरै कुरामा सहनशील भएर, सङ्कष्ट भोगेर, खाँचोमा पर्दा सहेर, कठिनाइ सहेर,+ २ कोरिन्थी ६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ सत्य बोलेर, परमेश्वरको शक्तिमा भर परेर+ अनि धार्मिकताको* हतियार+ दाहिने* र देब्रे* हातमा बोकेर, एफिसी ६:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ परमेश्वरले दिनुहुने सम्पूर्ण हातहतियार धारण गर+ अनि तिमीहरू दियाबलका दाउपेचहरूविरुद्ध* दृढ भई खडा हुन सक्नेछौ १ थिस्सलोनिकी ५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तर हामीचाहिँ दिनका हौँ, त्यसैले आओ, हामी सचेत रहौँ अनि विश्वास र प्रेमको कवच अनि उद्धारको आशाको टोप लगाऔँ।+
४ बरु हरतरहले आफूलाई परमेश्वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ:+ धेरै कुरामा सहनशील भएर, सङ्कष्ट भोगेर, खाँचोमा पर्दा सहेर, कठिनाइ सहेर,+
११ परमेश्वरले दिनुहुने सम्पूर्ण हातहतियार धारण गर+ अनि तिमीहरू दियाबलका दाउपेचहरूविरुद्ध* दृढ भई खडा हुन सक्नेछौ
८ तर हामीचाहिँ दिनका हौँ, त्यसैले आओ, हामी सचेत रहौँ अनि विश्वास र प्रेमको कवच अनि उद्धारको आशाको टोप लगाऔँ।+