२ कोरिन्थी १०:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ किनकि हामीले लडाइँमा चलाउने हतियार शारीरिक होइनन्+ तर परमेश्वरले दिनुभएका शक्तिशाली हतियार हुन्,+ जसले गहिरो जरा गाडेर बसेका कुराहरूलाई उखेल्न सक्छ। एफिसी ६:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ परमेश्वरले दिनुहुने सम्पूर्ण हातहतियार धारण गर+ अनि तिमीहरू दियाबलका दाउपेचहरूविरुद्ध* दृढ भई खडा हुन सक्नेछौ
४ किनकि हामीले लडाइँमा चलाउने हतियार शारीरिक होइनन्+ तर परमेश्वरले दिनुभएका शक्तिशाली हतियार हुन्,+ जसले गहिरो जरा गाडेर बसेका कुराहरूलाई उखेल्न सक्छ।
११ परमेश्वरले दिनुहुने सम्पूर्ण हातहतियार धारण गर+ अनि तिमीहरू दियाबलका दाउपेचहरूविरुद्ध* दृढ भई खडा हुन सक्नेछौ