१ कोरिन्थी ९:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ कमजोरहरूलाई हासिल गर्न म कमजोरहरूका लागि कमजोरै भएँ।+ सम्भव भएसम्म केहीलाई बचाउन सकूँ भनेर म सबै किसिमका मानिसका लागि सबै कुरा भएको छु। फिलिप्पी २:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिमीहरू आफ्नै कुरामा मात्र होइन+ तर अरूको कुरामा पनि ध्यान देओ।+
२२ कमजोरहरूलाई हासिल गर्न म कमजोरहरूका लागि कमजोरै भएँ।+ सम्भव भएसम्म केहीलाई बचाउन सकूँ भनेर म सबै किसिमका मानिसका लागि सबै कुरा भएको छु।