१ कोरिन्थी १३:४, ५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ प्रेम+ धीरजी+ र दयालु+ हुन्छ। प्रेमले डाह गर्दैन।+ यसले फुर्ती लगाउँदैन, यो घमन्डले फुल्दैन,+ ५ यसले अभद्र व्यवहार गर्दैन,+ आफ्नै फाइदा खोज्दैन,+ यो आवेशमा आउँदैन।+ यसले खराबीको* हिसाब राख्दैन।+
४ प्रेम+ धीरजी+ र दयालु+ हुन्छ। प्रेमले डाह गर्दैन।+ यसले फुर्ती लगाउँदैन, यो घमन्डले फुल्दैन,+ ५ यसले अभद्र व्यवहार गर्दैन,+ आफ्नै फाइदा खोज्दैन,+ यो आवेशमा आउँदैन।+ यसले खराबीको* हिसाब राख्दैन।+