प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी १६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अब पवित्र जनहरूको निम्ति उठाइने चन्दाको विषयमा+ गलातियाका मण्डलीहरूलाई मैले जे निर्देशन दिएँ, तिमीहरू पनि त्यहीबमोजिम गर्न सक्छौ।

  • २ कोरिन्थी ८:१-४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अब हे भाइ हो, म्यासिडोनियाका+ मण्डलीहरूलाई परमेश्‍वरले देखाउनुभएको असीम अनुग्रहबारे तिमीहरूले थाह पाओ भन्‍ने हामी चाहन्छौँ। २ ठूलो परीक्षाले गर्दा तिनीहरूले दुःखकष्ट झेलिरहेका थिए तर आफू कङ्‌गाल हुँदाहुँदै पनि तिनीहरूले खुसीसाथ दिएर आफ्नो उदारता देखाए। ३ तिनीहरूले आफ्नो औकातअनुसार,+ हो, आफ्नो औकातभन्दा पनि धेरै गरे।+ म यसको साक्षी छु। ४ पवित्र जनहरूलाई दान दिएर उनीहरूको निम्ति गरिने राहत सेवामा भाग+ लिने सुअवसर पाऔँ भनी तिनीहरूले आफै अघि सरेर हामीलाई बिन्ती गरिरहे।

  • २ कोरिन्थी ९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ किनकि तिमीहरू मदत गर्न इच्छुक छौ भनेर मलाई थाह छ। अनि अखैयाका* भाइहरूले विगत एक वर्षदेखि मदत गर्ने इच्छा देखाइरहेका छन्‌ भनेर म म्यासिडोनियालीहरूसामु गर्व गर्दै छु र तिमीहरूको जोसले तिनीहरूमध्ये धेरै जनालाई उत्साहित बनाएको छ।

  • २ कोरिन्थी ९:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ किनकि यो जनसेवा पवित्र जनहरूका आवश्‍यकता राम्ररी पूरा गर्नका लागि मात्र होइन+ तर परमेश्‍वरलाई धन्यवादका प्रशस्त अभिव्यक्‍ति चढाउनका निम्ति पनि हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने