गलाती ६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ साथै जसले परमेश्वरको वचनसम्बन्धी शिक्षा* सिकिरहेको छ, उसले यस्तो शिक्षा दिनेसित सबै असल कुरा बाँडचुँड गरोस्।+ हिब्रू १३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ यसबाहेक भलाइ गर्न अनि आफूसित भएको कुरा बाँडचुँड गर्न नबिर्स+ किनकि यस्तै बलिदानहरूसित परमेश्वर असाध्यै खुसी हुनुहुन्छ।+
६ साथै जसले परमेश्वरको वचनसम्बन्धी शिक्षा* सिकिरहेको छ, उसले यस्तो शिक्षा दिनेसित सबै असल कुरा बाँडचुँड गरोस्।+
१६ यसबाहेक भलाइ गर्न अनि आफूसित भएको कुरा बाँडचुँड गर्न नबिर्स+ किनकि यस्तै बलिदानहरूसित परमेश्वर असाध्यै खुसी हुनुहुन्छ।+