१ कोरिन्थी १५:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ नबहकिओ। नराम्रो सङ्गतले राम्रो आनीबानीलाई बिगार्छ।*+ गलाती ५:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ अलिकता खमिरले* पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ।+ २ तिमोथि २:१६, १७ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ पवित्र कुरालाई बिटुलो पार्ने खोक्रा बोलीहरूलाई तिरस्कार गर+ किनकि त्यस्तो बोलीले झनै भक्तिहीन कामहरूतर्फ पुऱ्याउँछ १७ अनि त्यस्तो बोली सइनजस्तै फैलनेछ। हाइमेनियस र फिलेतस त्यस्तो बोली फैलाउनेहरूमध्येका हुन्।+
१६ पवित्र कुरालाई बिटुलो पार्ने खोक्रा बोलीहरूलाई तिरस्कार गर+ किनकि त्यस्तो बोलीले झनै भक्तिहीन कामहरूतर्फ पुऱ्याउँछ १७ अनि त्यस्तो बोली सइनजस्तै फैलनेछ। हाइमेनियस र फिलेतस त्यस्तो बोली फैलाउनेहरूमध्येका हुन्।+