७ परमेश्वरको अनादर गर्ने झूटा कथाहरू सुन्न इन्कार गर,+ जस्तो कि बूढी आइमाईहरूले सुनाउने गर्छन्। बरु परमेश्वरको भक्ति गर्ने लक्ष्य बनाएर आफैलाई तालिम देऊ।
२० हे तिमोथि, तिमीलाई नासोको रूपमा जे सुम्पिइएको छ, त्यसलाई सँभालेर राख+ अनि पवित्र कुरालाई बिटुलो पार्ने खोक्रा बोलीहरूबाट र त्यस्ता मानिसहरूको विचारबाट अलग बस, जो आफूसित ज्ञान छ भनी सोच्छन् तर तिनीहरूको ज्ञान सत्यसित मेल खाँदैन।+