-
प्रेषित १०:४५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४५ अन्यजातिका मानिसहरूले पनि परमेश्वरले सित्तैँमा दिनुहुने पवित्र शक्ति पाएको देखेर पत्रुससँगै आएका ती भाइहरू छक्क परे, जसको खतना भएको थियो।
-
-
प्रेषित १५:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ हाम्रा केही मानिसहरूले तपाईँहरूलाई आफ्नो वचनद्वारा दुःख दिएर तपाईँहरूको पतन गराउन खोजेका छन् भनेर हामीले सुन्यौँ + तर हामीले तिनीहरूलाई त्यसो गर्ने कुनै निर्देशन दिएका थिएनौँ।
-
-
गलाती ५:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ हेर, म पावल तिमीहरूलाई भन्दै छु कि यदि तिमीहरूले खतना गऱ्यौ भने ख्रिष्टबाट तिमीहरूलाई केही फाइदा हुनेछैन।+
-