प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उपदेशक १२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसैले जेजति सुनियो, ती सबैको निष्कर्ष यही हो: साँचो परमेश्‍वरको भय मान+ र उहाँको आज्ञा पालन गर।+ यो नै मानिसले पूरा गर्नुपर्ने कर्तव्य हो।+

  • यर्मिया ७:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ बरु मैले तिनीहरूलाई यस्तो आज्ञा गरेको थिएँ: “मेरो वचन पालन गर अनि म तिमीहरूका परमेश्‍वर हुनेछु र तिमीहरू मेरा मानिसहरू हुनेछौ।+ मैले देखाएको बाटोमा हिँड अनि तिमीहरूको भलो हुनेछ।”’+

  • रोमी २:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ तिमी व्यवस्थाबमोजिम चल्छौ भने मात्र वास्तवमा खतना*+ फाइदाजनक हुन्छ तर तिमी व्यवस्थाविरुद्ध पाप गर्छौ भने खतना गरे तापनि तिमी खतना नभएसरह हुन्छौ।+

  • गलाती ५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ किनकि जो ख्रिष्टसँग एकतामा छन्‌, तिनीहरूका लागि खतना गरे पनि, नगरे पनि त्यसको केही मोल हुँदैन+ तर प्रेमद्वारा उत्प्रेरित विश्‍वासको मोल हुन्छ।

  • १ युहन्‍ना ५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ किनकि परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो+ र उहाँका आज्ञाहरू बोझिला छैनन्‌+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने