रोमी १४:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ त्यसैले अब हामी आपसमा शान्ति कायम हुने+ अनि एकअर्काको उत्थान हुने+ कुराहरूको पछि लागौँ। रोमी १५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हामी प्रत्येकले आफ्नो छिमेकीको उत्थान हुने राम्रो काम गरेर उसलाई खुसी पारौँ।+