प्रेषित १२:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तर तिनले हातले चुप लाग्ने इसारा गरे अनि यहोवा* परमेश्वरले तिनलाई कसरी झ्यालखानाबाट बाहिर ल्याउनुभयो भनी उनीहरूलाई सविस्तार सुनाए। त्यसपछि तिनले यसो भने: “यो कुरा याकुब+ र अरू भाइहरूलाई खबर गर।” तब त्यहाँबाट निस्केर तिनी अर्कै ठाउँमा गए।
१७ तर तिनले हातले चुप लाग्ने इसारा गरे अनि यहोवा* परमेश्वरले तिनलाई कसरी झ्यालखानाबाट बाहिर ल्याउनुभयो भनी उनीहरूलाई सविस्तार सुनाए। त्यसपछि तिनले यसो भने: “यो कुरा याकुब+ र अरू भाइहरूलाई खबर गर।” तब त्यहाँबाट निस्केर तिनी अर्कै ठाउँमा गए।