प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १३:५५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५५ के यो त्यही सिकर्मीको छोरा होइन?+ अनि के यसकी आमाको नाम मरियम अनि भाइहरूको नाम याकुब, युसुफ, सिमोन र यहुदा होइन?+

  • प्रेषित १५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिनीहरू बोल्न छोडेपछि याकुबले यसो भने: “भाइहरू हो, मेरो कुरा सुन्‍नुहोस्‌।

  • प्रेषित २१:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ भोलिपल्ट हामीलाई लिएर पावल याकुबकहाँ+ गए; त्यहाँ अरू सबै एल्डर पनि भेला भएका थिए।

  • १ कोरिन्थी १५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यसपछि उहाँ याकुबकहाँ+ अनि त्यसपछि सबै प्रेषितकहाँ देखा पर्नुभयो।+

  • गलाती १:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर मैले प्रभुको भाइ याकुबबाहेक+ अरू कुनै प्रेषितलाई देखिनँ।

  • गलाती २:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि ममाथि देखाइएको असीम अनुग्रहबारे+ जब तिनीहरूले थाह पाए, तब मण्डलीका खम्बाहरू ठानिएका याकुब,+ केफास* अनि युहन्‍नाले बर्णाबास र मसित मित्रताको* दाहिने हात मिलाउँदै हामी अन्यजातिका मानिसहरूकहाँ जाने+ अनि तिनीहरूचाहिँ खतना भएका मानिसहरूकहाँ जाने सहमति जनाए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने