उत्पत्ति ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ अनि उहाँले आदमलाई* भन्नुभयो: “तिमीले आफ्नी पत्नीको कुरा सुन्यौ र मैले ‘खाँदै नखानू’ भनेको रूखको फल खायौ।+ त्यसैले भूमि तिम्रो कारण श्रापित भएको छ।+ तिमीले आफ्नो जीवनभर दुःखसँग यसको उब्जनी खानेछौ।+ उत्पत्ति ३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तिमीले जिन्दगीभर रोटीको* लागि पसिना बगाउनुपर्नेछ अनि तिमी माटोमा फर्किनेछौ किनकि तिमी माटोबाटै बनाइएका हौ।+ तिमी माटै हौ र माटोमै मिल्नेछौ।”+
१७ अनि उहाँले आदमलाई* भन्नुभयो: “तिमीले आफ्नी पत्नीको कुरा सुन्यौ र मैले ‘खाँदै नखानू’ भनेको रूखको फल खायौ।+ त्यसैले भूमि तिम्रो कारण श्रापित भएको छ।+ तिमीले आफ्नो जीवनभर दुःखसँग यसको उब्जनी खानेछौ।+
१९ तिमीले जिन्दगीभर रोटीको* लागि पसिना बगाउनुपर्नेछ अनि तिमी माटोमा फर्किनेछौ किनकि तिमी माटोबाटै बनाइएका हौ।+ तिमी माटै हौ र माटोमै मिल्नेछौ।”+