-
रोमी ७:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ मोसाको व्यवस्था आफैमा पवित्र छ अनि त्यसको आज्ञा पवित्र, न्यायोचित र असल छ।+
१३ त्यसोभए जे असल छ, त्यही नै मेरो लागि मृत्युको कारण बन्यो त? त्यस्तो त हुनै सक्दैन! बरु पापचाहिँ मेरो लागि मृत्युको कारण बन्यो ताकि मभित्र काम गरेर मलाई मृत्युतर्फ लैजाने पाप नै हो भनेर जे असल छ, त्यसद्वारा प्रकट होस्+ र व्यवस्थाद्वारा पाप अझ बढी प्रकट होस्।+
-