प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • फिलिप्पी २:२९, ३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ त्यसकारण प्रभुका जनहरूलाई जसरी स्वागत गरिन्छ, तिनलाई पनि त्यसरी नै खुसीसाथ स्वागत गर अनि त्यस्ता मानिसहरूलाई अनमोल ठान+ ३० किनकि ख्रिष्टको कामको* निम्ति आफ्नो ज्यानलाई दाउमा लगाएकोले तिनी मृत्युको मुखैमा परेका थिए। हो, तिमीहरूको अभाव मलाई महसुस हुन नदिन तिनले तिमीहरूको सट्टा मेरो सेवा गरे।+

  • १ थिस्सलोनिकी ५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ हे भाइ हो, अब हामी तिमीहरूलाई के अनुरोध गर्छौँ भने जसले तिमीहरूमाझ कडा परिश्रम गरिरहेका छन्‌ अनि प्रभुको काममा नेतृत्व लिइरहेका छन्‌ अनि तिमीहरूलाई सम्झाइबुझाइ गरिरहेका छन्‌, तिनीहरूको आदर गर

  • १ तिमोथि ५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ राम्ररी अगुवाइ लिने एल्डरहरूलाई+ दोबर आदरको योग्य ठान्‍नू;+ विशेषगरि तिनीहरूलाई, जसले बोल्ने र सिकाउने काममा कडा परिश्रम गर्छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने