-
१ कोरिन्थी १६:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ तिनीहरूले मलाई अनि तिमीहरूलाई स्फूर्ति दिएका छन्। त्यसैले यस्ता मानिसहरूको कदर गर।
-
-
१ थिस्सलोनिकी ५:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ हे भाइ हो, अब हामी तिमीहरूलाई के अनुरोध गर्छौँ भने जसले तिमीहरूमाझ कडा परिश्रम गरिरहेका छन् अनि प्रभुको काममा नेतृत्व लिइरहेका छन् अनि तिमीहरूलाई सम्झाइबुझाइ गरिरहेका छन्, तिनीहरूको आदर गर १३ अनि तिनीहरूले गरिरहेको कामको खातिर प्रेमले ओतप्रोत भई तिनीहरूको झन् धेरै आदर गर।+ एकअर्कासँग शान्तिसित बस।+
-