१ कोरिन्थी २:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ तथापि आध्यात्मिक* मानिसले सबै कुरा जाँच्छ+ तर उसलाई कुनै मानिसले जाँच्न सक्दैन। कलस्सी १:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यसैले पनि यो कुरा सुनेको दिनदेखि हामीले तिमीहरूको निम्ति प्रार्थना गर्न छाडेका छैनौँ + र तिमीहरूले सारा बुद्धि पाउनुका साथै आध्यात्मिक समझ* पाओ+ अनि तिमीहरू उहाँको इच्छाबारे सही ज्ञानले भरिपूर्ण होओ+ भनेर हामीले बिन्ती गरिरहेका छौँ
९ त्यसैले पनि यो कुरा सुनेको दिनदेखि हामीले तिमीहरूको निम्ति प्रार्थना गर्न छाडेका छैनौँ + र तिमीहरूले सारा बुद्धि पाउनुका साथै आध्यात्मिक समझ* पाओ+ अनि तिमीहरू उहाँको इच्छाबारे सही ज्ञानले भरिपूर्ण होओ+ भनेर हामीले बिन्ती गरिरहेका छौँ