हिब्रू ८:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तर अब येसुलाई योभन्दा अझ उत्कृष्ट सेवाको* लागि ठहराइएको छ किनकि उहाँ त्यस उत्तम करारको मध्यस्थकर्ता+ पनि हुनुहुन्छ,+ जुन करार उत्तम प्रतिज्ञाहरूको आधारमा कानुनी रूपमा गरिएको छ।+
६ तर अब येसुलाई योभन्दा अझ उत्कृष्ट सेवाको* लागि ठहराइएको छ किनकि उहाँ त्यस उत्तम करारको मध्यस्थकर्ता+ पनि हुनुहुन्छ,+ जुन करार उत्तम प्रतिज्ञाहरूको आधारमा कानुनी रूपमा गरिएको छ।+