१ पत्रुस २:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ हरप्रकारका मानिसहरूको आदर गर,+ सबै भाइहरूलाई प्रेम गर,+ परमेश्वरको डर मान+ अनि राजाको आदर गर।+ १ युहन्ना ४:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० यदि कसैले “म परमेश्वरलाई प्रेम गर्छु” भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने ऊ झूटा हो।+ किनकि जसले आफूले देखेको भाइलाई प्रेम गर्दैन,+ उसले आफूले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन।+
२० यदि कसैले “म परमेश्वरलाई प्रेम गर्छु” भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने ऊ झूटा हो।+ किनकि जसले आफूले देखेको भाइलाई प्रेम गर्दैन,+ उसले आफूले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन।+