एफिसी ५:७, ८ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तसर्थ तिनीहरूका कामको भागीदार नबन ८ किनकि कुनै बेला तिमीहरू अन्धकारमा थियौ तर ख्रिष्टसित एकतामा भएकोले+ तिमीहरू अहिले ज्योतिमा छौ।+ त्यसैले ज्योतिका सन्तानझैँ हिँड
७ तसर्थ तिनीहरूका कामको भागीदार नबन ८ किनकि कुनै बेला तिमीहरू अन्धकारमा थियौ तर ख्रिष्टसित एकतामा भएकोले+ तिमीहरू अहिले ज्योतिमा छौ।+ त्यसैले ज्योतिका सन्तानझैँ हिँड