यसैया ५२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ निस्केर आओ! निस्केर आओ! त्यहाँबाट निस्केर आओ!+ अशुद्ध कुरा नछोओ!+हे यहोवाको भवनका भाँडा बोक्ने मानिसहरू हो,+त्यसको बीचबाट निस्केर आओ,+ तिमीहरू शुद्ध रहिरहो! यर्मिया ५१:४५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४५ हे मेरा मानिसहरू! त्यसबाट निस्केर आओ!+ आफ्नो ज्यान जोगाउन भाग!+ यहोवाको बल्दो रिसबाट भाग!+ प्रकाश १८:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अनि मैले स्वर्गबाट आएको अर्को एउटा आवाजले यसो भनेको सुनेँ: “हे मेरा मानिस हो, यदि तिमीहरू त्यसका पापहरूमा भाग लिन चाहँदैनौ र त्यसमाथि आइपर्ने विपत्तिहरू भोग्न चाहँदैनौ भने त्यसबाट निस्केर आओ।+
११ निस्केर आओ! निस्केर आओ! त्यहाँबाट निस्केर आओ!+ अशुद्ध कुरा नछोओ!+हे यहोवाको भवनका भाँडा बोक्ने मानिसहरू हो,+त्यसको बीचबाट निस्केर आओ,+ तिमीहरू शुद्ध रहिरहो!
४ अनि मैले स्वर्गबाट आएको अर्को एउटा आवाजले यसो भनेको सुनेँ: “हे मेरा मानिस हो, यदि तिमीहरू त्यसका पापहरूमा भाग लिन चाहँदैनौ र त्यसमाथि आइपर्ने विपत्तिहरू भोग्न चाहँदैनौ भने त्यसबाट निस्केर आओ।+