प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी १:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ किनकि यस्तो लेखिएको छ: “बुद्धिमान्‌ मानिसहरूको बुद्धि म नष्ट पार्नेछु अनि विद्वानहरूको ज्ञानलाई म तिरस्कार गर्नेछु।”+ २० यस युगका* बुद्धिमान्‌ मानिसहरू कहाँ छन्‌? शास्त्रीहरू* कहाँ छन्‌? विवाद गर्ने मानिसहरू कहाँ छन्‌? परमेश्‍वरले संसारको बुद्धिलाई मूर्ख तुल्याउनुभएन र?

  • १ कोरिन्थी ३:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ यस संसारको बुद्धि परमेश्‍वरको लागि मूर्खता हो किनकि यस्तो लेखिएको छ: “उहाँले बुद्धिमान्‌हरूलाई तिनीहरूकै चालमा फसाउनुहुन्छ।”+ २० अनि फेरि: “बुद्धिमान्‌ मानिसहरूको तर्क व्यर्थ छ भनेर यहोवा* परमेश्‍वरलाई थाह छ।”+

  • २ तिमोथि २:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ प्रभुको दासले झगडा गर्नु हुँदैन बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल* व्यवहार गर्छ,+ जससित सिकाउने योग्यता छ, जो अरूले नराम्रो व्यवहार गर्दा समेत आफूलाई काबूमा राख्छ+ २५ र सल्लाह सुन्‍न अस्वीकार गर्नेहरूलाई कोमलतासाथ सम्झाउँछ।+ हुन सक्छ, यसरी सम्झाइबुझाइ गर्दा परमेश्‍वरले ती मानिसहरूलाई पश्‍चात्ताप गर्ने* मौका दिएर सत्यको सही ज्ञान हासिल गर्न मदत दिनुहुनेछ+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने