प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश १५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ मीठो* जवाफले रिसलाई शान्त पार्छ+

      तर कठोर* बोलीले रिस उठाउँछ।+

  • गलाती ६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ भाइहरू हो, यदि कोही मानिसले अनजानमा कुनै गलत कदम चाल्यो भने तिमीहरू जो आध्यात्मिक रूपमा परिपक्व छौ, कोमलताको भावले+ यस्तो मानिसलाई सच्याउने कोसिस गर। तर तिमीहरू आफू पनि परीक्षामा नपर्न+ होसियार होओ।+

  • तितस ३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ कसैको बदनाम नगरून्‌, झगडालु नहोऊन्‌ बरु व्यावहारिक होऊन्‌+ र सबै मानिससित व्यवहार गर्दा कोमलता देखाऊन्‌।+

  • १ पत्रुस ३:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ आ-आफ्नो हृदयमा ख्रिष्टलाई प्रभु मानेर तिमीहरू उहाँलाई पवित्र सम्झ। यदि कसैले तिमीहरूको आशाको कारणबारे सोध्यो भने तिनीहरूलाई जवाफ दिन सधैँ तयार भइरहो तर जवाफ दिँदा तिमीहरूले कोमल भाव+ र गहिरो आदर देखाओ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने