-
१ कोरिन्थी ९:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यदि हामीले तिमीहरूमाझ आध्यात्मिक कुराहरू* छरेका छौँ भने के तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्नु गलत हुनेछ?+ १२ यदि अरू मानिसहरूसित तिमीहरूमाथि यस्तो हक जमाउने अधिकार छ भने हामीसित अझ धेरै अधिकार छैन र? तैपनि हामीले यस्तो हक जमाएका छैनौँ + बरु ख्रिष्टको विषयमा सुसमाचार फैलाउन कुनै बाधा नपुगोस् भनेर सबै कुरा सहिरहेका छौँ।+
-