२ कोरिन्थी ४:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तर हामीले सरम मान्नुपर्ने छलकपट त्यागेका छौँ। हामी धूर्त चालमा हिँड्दैनौँ न त परमेश्वरको वचनलाई बङ्ग्याउँछौँ*+ तर सत्य प्रकट गरेर परमेश्वरको नजरमा हामी आफैलाई हरेक मानिसको अन्तस्करणसामु सिफारिस गर्छौँ।+
२ तर हामीले सरम मान्नुपर्ने छलकपट त्यागेका छौँ। हामी धूर्त चालमा हिँड्दैनौँ न त परमेश्वरको वचनलाई बङ्ग्याउँछौँ*+ तर सत्य प्रकट गरेर परमेश्वरको नजरमा हामी आफैलाई हरेक मानिसको अन्तस्करणसामु सिफारिस गर्छौँ।+