-
गलाती १:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ हामीले पहिला पनि भनिसकेका छौँ अनि म फेरि भन्छु, तिमीहरूले स्विकारेको सुसमाचारभन्दा फरक अरू कुनै सुसमाचार कसैले सुनाउँछ भने ऊ श्रापित होस्।
-