प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी ११:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ साँझको खाना खाइसकेपछि उहाँले कचौरा लिएर त्यसै गर्नुभयो+ र भन्‍नुभयो: “यो कचौरा त्यो नयाँ करारको+ प्रतीक हो, जो मेरो रगतको आधारमा बाँधिनेछ।+ जब-जब तिमीहरू यसबाट पिउँछौ, तब-तब मेरो सम्झनामा यो गर्ने गर।”+

  • हिब्रू ७:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यसैअनुसार येसु उत्तम करारको ग्यारेन्टी* बन्‍नुभएको छ।+

  • हिब्रू ९:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसैले उहाँ नयाँ करारको मध्यस्थकर्ता हुनुहुन्छ।+ बोलावट पाएकाहरूलाई अनन्त उत्तराधिकारको+ प्रतिज्ञा गर्न सकियोस्‌ भनेर उहाँ मध्यस्थकर्ता हुनुभयो। यी सब उहाँको मृत्युद्वारा सम्भव भएको हो अनि पहिलेको करार अस्तित्वमा छँदा गरिएका अपराधहरूबाट तिनीहरूलाई मुक्‍त गर्न उहाँकै मृत्युद्वारा फिरौती तिरियो।+

  • हिब्रू १२:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तर तिमीहरू सियोन डाँडानजिक,+ जीवित परमेश्‍वरको सहर, स्वर्गको यरुसलेमनजिक,+ लाखौँलाख स्वर्गदूतको

  • हिब्रू १२:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ अनि नयाँ करारका+ मध्यस्थकर्ता येसुनजिक+ र उहाँले छर्किनुभएको त्यस रगतनजिक पुगेका छौ, जुन रगत हाबिलको रगतभन्दा उत्तम तरिकामा बोल्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने