-
१ कोरिन्थी ४:११-१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ अहिलेसम्म हामी भोकै छौँ,+ तिर्खाएका छौँ,+ झुत्रेझाम्रे छौँ,* पिटाइ* खाँदै छौँ,+ घरबारविहीन छौँ १२ अनि हामी आफ्नै हातले कडा परिश्रम गरिरहेका छौँ।+ अरूले अपमान गर्दा हामी आशिष् दिन्छौँ,+ खेदो गर्दा धैर्य गर्दै सहन्छौँ,+ १३ निन्दा गर्दा हामी मीठो वचनले जवाफ दिन्छौँ।*+ हामी अहिलेसम्म संसारको लागि कसिङ्गर* अनि सबै कुराको कसरझैँ भएका छौँ।
-