रोमी १२:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तिमीहरूको खेदो गर्नेहरूलाई आशिष् दिइरहो।+ आशिष् देओ, सराप नदेओ।+ १ पत्रुस ३:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ खराबीको बदला खराबी नगर;+ अपमानको बदला अपमान नगर।+ त्यसको उल्टो आशिष् देओ+ किनकि तिमीहरू यसैका निम्ति बोलाइएका थियौ ताकि तिमीहरू आफै पनि आशिष्को उत्तराधिकारी हुन सक।
९ खराबीको बदला खराबी नगर;+ अपमानको बदला अपमान नगर।+ त्यसको उल्टो आशिष् देओ+ किनकि तिमीहरू यसैका निम्ति बोलाइएका थियौ ताकि तिमीहरू आफै पनि आशिष्को उत्तराधिकारी हुन सक।