-
गलाती १:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ अनि आफ्नै जातिका मेरा दौँतरीहरूले भन्दा मैले यहुदी धर्ममा धेरै प्रगति गर्दै थिएँ किनकि म आफ्ना पुर्खाहरूले बसालेका परम्पराहरू असाध्यै जोसिलो भएर पालन गर्थेँ।+
-